Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-05-11

Lumbini, Nawalparasi West, Ramgram, Ward 18

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नपा– १८ पम्फापुरका   ५४ वर्षीय छन्नुप्रसाद योगी कुवँरलाई वैशाख ३० गते गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले वैशाख २९ गते बलात्कार गरेको भन्दै पीडितका बुवाले वैशाख २९ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीको आधारमा  गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी विरेन्द्र थापाले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण वैशाख २९ गते  पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको प्रहरीले जनायो ।

 

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments