Incident Reports

सांसद सरिता गिरिको घरअगाडि कालो झण्डासहित प्रदर्शन

2020-06-11

Bagmati, Kathmandu, Kathmandu

सांसद तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीको घर अगाडि बुधबार साँझ केही युवाले कालो झण्डा देखाएर नाराबाजी गरेका छन्।

कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्साबारे संसदमा दर्ता भएको संविधान संसोधनको प्रस्तावविरुद्ध गिरीले बुधबार संसोधन प्रस्ताव दर्ता गरेकी थिइन्। ती युवाहरुले राष्ट्रवादी जनता जिन्दावाद सरिता गिरी मुर्दावाद भन्दै नाराबाजी गरेका थिए।

युवाहरुको पहिचान भने खुल्न सकेको छैन।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other violent form
Weapons Unclear
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Janata Samajbadi Party
Actor 2 - Youth na
National/Online Media

0 Comments