Incident Reports

धनगढीमा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

2020-07-08

Sudurpashchim, Kailali, Dhangadhi

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा धनगढीमा पनि प्रदर्शन भएको छ।

सचेत नागरिक समाजले बुधबार ‘ओली सरकार नेपाल र नेपालीको भविष्यका निम्ति’ भन्दै धनगढीको पार्कमोडमा प्रदर्शन गरेको हो।

उनीहरूले पाँच वर्ष ओली सरकार रहनुपर्ने माग गर्दै नारा लगाएका हुन्।

प्रदर्शनमा सहभागीहरूले ‘अस्थिरता चाहिँदैन, जनतालाई धोका दिन पाइँदैन’, ‘मेरो भोट अधिकार सहितको स्थायी सरकारलाई’ भारतीय बिस्तारबाद होसियार  " जस्ता नारा लगाएका थिए ।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments