Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-07-06

Lumbini, Rupandehi, Devdaha, Ward 5

१६ वर्षीया  बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले  देवदह नपा–५ खैरेनीका २१ वर्षीय दिनेश विकलाई  असार २२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २२ गते  यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभएको थियो ।

पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडी बढाएको इलाका प्रहरी कार्यालय बुटवलका  डिएसपी प्रतित सिंह राठौरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परिक्षण असार २२ गते नै भीम अस्पताल, भैरहवामा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total damaged Buildings O
Severely damaged Buildings O
Totally damaged Vehicles O
Severely damaged Vehicles O
INSEC

0 Comments