Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-07-10

Lumbini, Dang, Tulsipur

 ३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–५ का २१ वर्षीय तुफान विकलाई असार २७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २६ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले असार २७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । 

पीडितको स्वास्थ्य परीक्षण असार २७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Youth Killed 00
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments