Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-07-11

Sudurpashchim, Kailali, Godawari, Ward 5

२२ वर्षीया महिलालई असार २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–५ का २२ वर्षीय दिनेश बोहरालाई असार २८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले दिएको उजुरीको आधारमा असार २८ गते अरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका सई मोहनबहादुर सिंहले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

सई सिंहले दिएको जानकारी अनुसार आरोपितले असार २७ गते राति  घरमा एक्लै सुतेको मौका छोपी बलात्कार गरेको पीडित महिलाले दिएको उजुरीमा उल्लेख छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार २८ गते  सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments