Incident Reports

वृन्दावन नपा वहुअरीमा कुटपिटवाट एकको अवस्था गम्भीर

2020-07-12

Madhes, Rautahat, Brindaban, Ward 8

गरुड । रौतहटको बृन्दावन नगर पालिका ८ बहुअरिमाआईतवार राती दुइ पक्ष बिच भएको कुटपिटमा एक जना पुरुष गम्भीर धाईते भएका छन । सो कुटपिटमा ३२ वर्षिय पुरुषोत्तम यादव गम्भीर घाईते भएका छन । घाईतेको उपचार न्युरो अस्पताल विरगजमा भई रहेको घटनाका आरोपी दुईजना फरार भएका छन । घटनाको थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ज्ञान कुमार महतोले जानकारी दिनु भयो ।  

 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports