Incident Reports

विप्लव समूहका एक कार्यकर्ता पक्राउ

2020-07-16

Madhes, Rautahat, Chandrapur, Ward 8

रौतहट- नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाका आधारमा चन्द्रपुर नगरपालिका–८ बेतौना घर भएका ३५ वर्षीय वीरेन्द्र पासवानलाई उनको घरैबाट प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न आपराधिक कार्यमा संलग्न रही फरार रहेका पासवानलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिगएको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments