Incident Reports

जबरजस्ती करणी अभियोगमा एक पक्राउ

2020-07-26

Province 1, Taplejung, Meringden, Ward 2

ताप्लेजङु, १३ साउन । १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजङुमा एक युवा पक्राउ परेका छन् । मेरिङदेन गाउँपालिका–२ का ३३ वर्षीय दिलबहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँको जंगलको गोरेटो बाटोमा आइतबार बिहान जबरजस्ती करणी गर्न खोजेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments