Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-04

Lumbini, Nawalparasi West, Sunwal, Ward 10

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–१० केराबारीका ३४ वर्षीय बिजय नेपालीलाई साउन २१ ग्ते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७६ असोज देखि प्रलोभन देखाएर बलात्कार गर्दै आएको र पछिल्लो पटक साउन २० गते बलात्कार गरेको भन्दै पीडितले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको डिएसपी राजु लामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २१ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments