Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-05

Lumbini, Rupandehi, Tillotama, Ward 5

रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीका अनुसार १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–५ मणिग्रामका २४ वर्षीय कमल खरेललाई साउन २१ गते मणिग्रामबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन २१ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडितपक्षले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका दाजुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितपक्षको  उजुरीका आधारमा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २१ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments