Incident Reports

यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

2020-08-05

Lumbini, Rupandehi, Mayadevi, Ward 3

१३ र १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मायाँदेवी गाउँपालिका– ३ बर्सैलीका १९ वर्षीय हमिदुल्लाह मुसलमान र सोही ठाँउका २० वर्षीय हबिबुल्लाह मुसलमानलाई साउन २१ गते गिरफ्तार गरेको छ ।

पीडितहरूलाई आरोपितद्वयले साउन २० गते घाँस काट्न गएको बेलामा यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, पिपरामा उजुरी दिएको इन्स्पेक्टर आयुषकुमार जोशीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । 

पीडित दुबै जनाको स्वास्थ्य परीक्षण साउन २० गते कपिलवस्तु अस्पतालमा गरिएको प्रहरीले जनायो ।

इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments