Incident Reports

बलात्कार घटनाका फरार आरोपितद्वय गिरफ्तार

2020-03-17

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका शिवपुरी गाउँपालिका–५ का ३० वर्षीय रमेश पाख्रिन र लिखु गाउँपालिका–१ का ३६ वर्षीय भुपेश घलेलाई प्रहरीले ०७७ साउन २४ गते काठमाडौँ बुढानिलकण्ठ नपा–८ बाट गिरफ्तार गरेको छ ।

पीडितलाई ०७६ चैत २ गते राती उनकै घरमा बलात्कार गरी नगद र सुनसमेत लुटेर फरार रहेका आरोपितद्वयलाई काठमाडौँबाट गिरफ्तार गरी साउन २५ गते जिल्ला अदालत पेस गरेकोमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर विष्णुहरि फुयाँलले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

बलात्कारको आरोमा पीडितले चैत ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । उहाँको सोही दिन जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।

नवदीप श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Robbery
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments