Incident Reports

प्रेमिकाको विषयमा विवाद हुँदा दोलखाका दोर्जेले हत्या गरे आफ्नै साथी

2020-08-14

Bagmati, Kathmandu, Tarakeshwor

काठमाडौँको मनमैजुस्थित सुमन गोर्खा खाजा घरमा दोलखाका दोर्जे शेर्पा सहितका युवा–युवती चिया पिउँदै थिए । नुवाकोट घर भएका लक्ष्मण तामाङको समूह त्यहाँ पुग्यो । एकैछिनमा दुई पक्षबीच विवाद भयो । दोर्जे समूहले छुराले हानेर २४ वर्षीय लक्ष्मणको हत्या गरे । दुईपक्ष झडप हुँदा दोर्जेले खाजाघरबाट लखेट्दै मितेरी पुलमा लगेर लक्ष्मणलाई छुरा हानेको बताइएको छ ।

सो हत्या ‘युवती विवाद’का कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक र दोर्जे समूहको बिचमा प्रेमिकाको बारेमा विवाद भएको हो । हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छैनन् । सोधपुछका लागि तीनजना युवलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports