Incident Reports

जबरजस्ती करणी उद्योग तथा चोरी गरेको अभियोगमा पक्राउ

2020-08-14

Province 1, Sunsari, Dharan, Ward 17

 धरान उपमहानगरपालिका-१७ बस्ने ३३ वर्षीय तेज कुमार धामीलाई ५२ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गर्नुका साथै महिलाको सुनको कुन्डल र नाकमा लगाएको सुनको फुली चोरी गरेको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।धरान उपमहानगरपालिका-१७ स्थित उदय सामुदायिक बनमा निगुरो टिप्न गएकी ती महिलालाई धामीले धारिलो हतियार खुकुरी देखाई जबरजस्ती करणी उद्योग गर्नुको साथै गरगहना चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धामीलाई पक्राउ गरेको हो ।धामी उपर जबरजस्ती करणी उद्योग तथा चोरी मुद्धामा अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons Sharp weapon
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website

0 Comments