Incident Reports

कुटपिट घटनाका आरोपित गिरफ्तार

2020-08-12

Karnali, Jajarkot, Bheri, Ward 3

भेरी नगरपालिका—३ की ३८ वर्षीया कमला विकलाई कुटपिट गरेको आरोपमा प्रहरीले भेरी नगरपालिका–३ का २२ वर्षीय बिजय विक र बाँके कोहलपुरका ३० वर्षिय दिनेश विकलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन ३० गते राती घरमै गएर कुटपिट गरेको पीडितका आफन्त प्रजित सुनारले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडित उपचारका लागि नेपालगञ्ज गएकाले उजुरी नआएको र पिडितका आफन्तको मौखिक उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी किशोर कुमार श्रेष्ठले जानकारी दिनुुभयो ।

डिएसपी श्रेष्ठका अनुसार पिडित महिलाको टाउको र हातमा गम्भीर चोट लागेको छ ।

दिनेशकुमार श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments

Related Reports