Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

2020-09-09

Madhes, Siraha, Lahan, Ward 22

२१ वर्षीया युवतीलाई भदौ ३ गते बलात्कार गरेको आरोपमा लहान नपा–२२ का २३ वर्षीय रामबाबु मण्डलविरूद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा भदौ २४ गते उजुरी दिएकी छन् ।

स्थानीयले ‘गाउँमै मिलाउनु पर्छ । दुवै जनाको उमेर पुगेकाले विवाह गराउने शर्तमा छलफल भए पनि केटा पक्षले नमाने पछि’ कारवाहीको लागि उजुरी दिएको इन्सेक प्रतिनिधिलाई पीडित युवतीले बताउनु भयो ।

आरोपित फरार रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा भदौ २४ गते गरिएको छ ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments