Incident Reports

यौन दुर्र्‍यवहार घटनाका आरोपित गिरफ्तार

2020-09-27

Province 1, Udayapur, Katari, Ward 5

१७ वर्षीया बालिकालाई यौन दुर्र्‍यवहार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–५ का १९ वर्षीय टेकबहादुर भुजेललाई असोज १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ११ गते राति घरमा सुतीरहेको अवस्थामा यौन दुर्र्‍यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धाका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयमा डिएसपी बेदप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज १२ गते गरिएको छ ।

भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments