Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-08-11

Lumbini, Dang, Rapti, Ward 8

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास  घटनाका आरोपित गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–८ का २१ वर्षीय विनोदकुमार सोनीलाई गिरफ्तार गरेको छ ।

अध्ययनका लागि आफन्तको घरमा बसेकी किशोरीलाई आरोपितले ०७७ साउन २८ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले कात्तिक २ गते इलाका प्रहरी कार्यालय, भालुवाङमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताउनु भयो । घटना गाउँघरमै मिलाउने प्रयास भएका कारण  ढिलोगरी उजुरी दिएको प्रहरीले जनायो ।

पीडितको  स्वास्थ्य परीक्षण कात्तिक २ गते लमही अस्पतालमा गरिएको छ ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments