Incident Reports

कैलालीमा १३ र १४ बार्षीय किशोरीमाथि सामुहिक बलात्कार, ८ जना पक्राउ, केहि फरार

2020-10-25

Sudurpashchim, Kailali, Janaki, Ward 5

काठमाडौं, १० कात्तिक । गएराति कैलालीमा दुई किशोरीमाथि सामुहिक बलात्कार भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको जानकी गाउँपालिका ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको होे । बलात्कारमा संलग्नहरुको पहिचान गरि ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै केहि फरार रहेको पनि प्रहरीले जनाएको छ । उनीहरुमा थप अनूशन्धान आवाश्यक भएकाले सबैको नाम अहिले सार्वजनिक गरिएको र अनूशन्धान पूरा गरिसकेपछि मात्रै नाम सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media

0 Comments