Incident Reports

Engineer Harassed by CPN-M Cadres

2014-06-01

Parsa, Maovaadi karyakarta dwra engineer laai durvyavahar. Parsa/June 1 The cadres of CPN-M have mistreated an engineer on June 1 accusing him of budget irregularities. They smeared soot on the face of Ramhit Yadav of Drinking Water Division Office, Parsa in Birgunj at his office in the afternoon. The leading perpetrators involved in the incident are identified as Rakesh Yadav of pro-CPN-M, ANNISU-R central committee member and People's Volunteer Squad's Bimal Paudel. Yadav said they ran away after smearing soot. He has not filed any police complaint. KC Lamichhane पर्सा । ०७१ जेठ १८ गते वीरगन्जस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्साका इन्जिनियर रामहित यादवलाई जेठ १८ नेकपा-माओवादीका कार्यकर्ताहरूले मोसो दलेर दुर्व्यवहार गरेका छन् । कार्यालयको बजेट हिनामिना तथा भ्रष्टचार गरेको आरोप लगाउँदै नेकपा-माओवादीका कार्यकर्ताहरूले दिउँसो कार्यकक्षमै बसेका बेला यादवको अनुहारमा मोसो दलेका हुन् । नेकपा-माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य राकेश यादव र जनस्वंयसेवक सङ्गठनका विमल पौडेलको नेतृत्वमा गएका चार पाँच जनाको एक समूहले यादवको अनुहारमा मोसो दलेको हो । मोटरसाइकलमा आएका माओवादीका कार्यकर्ताहरूले अचानक मोसो दलेर फरार भएको इन्जिनियर यादवले बताए । उनले यस घटनाको विरुद्ध उजुरी गरेनन् । के.सी. लामिछाने

0 Comments

Related Reports
Related Trend Analysis