Incident Reports

माइतिघरमा एमसीसीविरुद्ध २२ दलको प्रदर्शन

2020-11-17

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ– विभिन्न २२ वटा राजनीतिक दलले राजधानीको माइतिघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

आइतबार दिउँसो उनीहरुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसशन (एमसीसी) खारेज गर्नुपर्ने लगायतका राख्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले यसअघि पनि पटक–पटक विरोध प्रदर्शन गर्दै आएका थिए।

साथै उनीहरुले एमसीसी पारित गर्ने षड्यन्त्र भइरहेको भन्दै उक्त षड्यन्त्र बन्द गर्न माग गरेका छन्।

  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments