2020-12-12
पर्सा- खाजा पसलमा उधारो खाएको पैसाको बिषयलाई लिएर पसलेसित भएको झगडामा परि पर्सामा एक युवकको मृत्यु भएको छ।
पसलेसँग भएको भगडामा परि पर्साको सखुवा प्रसौनी गाउँपालिका १ निवासी २४ बर्षिय उमेश ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
पटेर्वा सुगौली गाउँपालिका १ रँगपुर टाडी स्थित रहेको ३० वर्षीय आन्नद दास थारुको खाजा पसलमा उधारोको बिषयलाई लिएर मृतक ठाकुर र दासबीच झगडा भएको थियो।
गत मँसिर २४ गते भएको झगडाको क्रममा मृतक ठाकुरलाई चोट लागेपछि वीरगञ्जमा उपचारको लागि भर्ना गरिएको थियो।
उपचारकै क्रममा शनिबार बिहान ३ दिनपछि ठाकुरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।
घटनामा सँलगन रहेका आरोपी थारुलाई पर्सा प्रहरीले पक्राउ तथा थप अनुसन्धान भईरहेको जिलला प्रहरी कार्यालय पर्साले जनाएको छ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Fight |
Weapons | None |
Primary Cause | Disputes over inheritance, debt, land and other economic disputes |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Killed | 1 |
Youth Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance