Incident Reports

त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघको प्रदर्शन, ‘ओली सरकारको एउटै मात्र मिसन, हरेक कुरामा कमिशन’ (तस्वीर)

2020-12-13

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं, २८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि सिट्टी बजाएर बिरोध प्रदर्शन गरेको छ ।

नेविसंघले आइतबार (आज) ‘ओली सरकारको एउटै मात्र मिसन, हरेक कुरामा कमिशन’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेको हो ।

उनीहरुले ‘सर्वसत्ताबादी ओली सरकार मुर्दाबाद’, ‘भ्रष्ट र नालायक सरकार मुर्दाबाद’, ‘खबरदार सरकार’लगायतको प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

यसका साथै उनीहरुले तनहुँ घटनाका सम्बन्धमा जनतासँग माफी माग्न पनि सरकारसँग माग गरेका छन् ।



  






 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments