Incident Reports

नेपाली काँग्रेसले सरकारबिरुद्ध विराटनगरमा गर्‍यो विशाल प्रदर्शन

2020-12-14

Province 1, Morang, Biratnagar

काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले  साेमबार ७७ वटै जिल्लामा शक्ति प्रदर्शन गरिरहेको छ । जसअन्तर्गत विराटनगरमा पनि नेपाली काँग्रेसले शक्ति प्रदर्शन गरेको छ ।


हजारौंका संख्यामा सडकमा निस्कीएका काँग्रेस नेता तथा कार्यकर्ताहरूले सरकारका बिरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले नेपाली काँग्रेसको झण्डा बोकेर सरकार बिरोधी नाराहरू लगाएका छन् ।


काँग्रेसले आजको बिरोध प्रदर्शनलाई सरकारलाई सडक र सदनबाट दबाब पैदा गर्ने पहिलो कार्यक्रम भनेकाे छ । प्रदर्शनको नेतृत्व गर्न काँग्रेसका शीर्ष नेताहरु विभिन्न जिल्लामा पुगेका छन् ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments