Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-12-16

Bagmati, Chitawan, Bharatpur, Ward 10

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–१० ढुङ्गानाचोकका ४३ वर्षीय हिमाल आचार्यललाई प्रहरीले पुस ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाका अभिभावले आरोपित ढुङ्गानाले पुस १ गते यौन दुर्व्यवहार गरेको भन्दै पुस ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्य थापाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३ गते भरतपुर अस्पतालमा गरिएको छ ।

दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments