Incident Reports

प्रधानमन्त्रीको कदमविरुद्ध दाङमा पनि प्रदर्शन

2020-12-20

दाङ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन असंवैधानिक तथा स्वेच्छाचारी भएको भन्दै मानव अधिकार तथा शान्ति समाज सडकमा उत्रिएको छ।

शान्ति समाज दाङ शाखाले तुलसीपुरमा प्रदर्शन गरेको हो। समाजका केन्द्रीय महासचिव सुशील बस्नेतको नेतृत्वमा नागरिक समाज, पत्रकार, कानुन व्यवसायी, अधिकारकर्मी प्रदर्शनमा उत्रिएका थिए।

विरोध सभालाई समाजका केन्द्रीय महासचिव बस्नेतले प्रतिनिधि सभा असंवैधानिक, स्वेच्छाचारी एवं लोकतान्त्रिक भएको बताए। साथै संसद् विघटन लोकतन्त्रको सबैभन्दा ठूलो उपहास भएको समेत बताए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments