Incident Reports

काठमाडौंमा प्रधानमन्त्रीको पुत्ला दहन

2020-12-21

Bagmati, Kathmandu, Kathmandu

६ पुस, काठमाडौं । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी सं‌घले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

सोमबार दिउँसो काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि नेविसंघका कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् ।

हेर्नुहोस् तस्वीरहरु 

     

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments