Incident Reports

गर्भपतन गराउँदा खुल्यो छोरी बलात्कारको रहस्य, अस्पतालबाटै बुबा पक्राउ

2021-01-04

Province 1, Sunsari, Barah, Ward 9

विराटनगर/छोरी बलात्कारको आरोपमा सुनसरी प्रहरीले बुबालाई पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ५० वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ परेका पुरुषमाथि आफ्नै १३ वर्षीय छोरीमाथि पटक–पटक जवरजस्ती करणी गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार करिब पाँच महिनाको गर्भपतनका लागि अस्पताल लगिएपछि करणीको रहस्य खुलेको हो ।

बलात्कारको गर्भ रहेपछि पुरुषले गाउँमै गर्भपतनको प्रयास गरेका थिए । तर किशोरीको अवस्था जटिल भएपछि नोबेल मेडिकल कलेज विराटनगर ल्याइएको थियो । कलेजमा सोधीखोजी गर्दा बुबाले नै करणी गरेको खुलेपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments