2021-01-05
धनुषा । जनकपुरमा नेकपा ओली पक्षको शक्ति प्रदर्शन सुरु भएको छ । यसबेला जनकपुरको रेल्वे स्टेसनदेखि नेकपा प्रदेश कार्यालयसम्म नारबाजीसहितको प्रदर्शन भैरहेको छ । अब केहीबेरमा कोणसभा सुरु हुने जनाइएको छ । ओली पक्षले पछिल्ला दिन देशका विभिन्न जिल्लाहरुमा पनि प्रदर्शन गर्दै आइरहेको छ ।
उता, संसदिय दलको बैठकका लागि सभासदहरु जम्मा हुने क्रम जारी छ । सत्तारुढ दल नेकपामा विभाजन आएपछि पछिल्ला दिन ओली पक्ष र प्रचण्ड–माधव पक्षको प्रदर्शन जारी छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Contestation over Constitution and federal restructuring |
Actor 1 - Number of people | 100 |
Actor 1 - Affiliations | NCP (Nepal Communist Party) and Affiliates |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | NCP (Nepal Communist Party) and Affiliates |
Actor 2 - Youth | na |