Incident Reports

ओली समूहका युवाहरूको शक्ति प्रदर्शन (तस्वीरमा)

2021-01-09

Bagmati, Kathmandu, Kathmandu

काठमाडाैँ, २५ पुस । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहका युवाहरुले राजधानी शक्ति प्रदर्शन गरेका छन् । ओली समुह निकटकाे राष्ट्रिय युवासंघ बाग्मती प्रदेश कमिटीको आयोजनामा काठमाडौंमा शक्ति प्रदर्शन भएको हो ।

पूर्वमन्त्री तथा नेकपाका युवा नेता महेश बस्नेत नेतृत्वको टोली नयाँ बानेश्वर, माइतीघर हुँदै कार्यक्रमस्थल प्रज्ञाप्रतिष्ठान तर्फ लागेकाे छ । उनीहरूले पार्टीकाे झण्डाका साथै साष्ट्रिय झण्डा र प्रधानमन्त्री ओलीकाे फाेटाे तथा सूर्य चिह्न अंकित झण्डा बाेकेका थिए ।

युवाहरूकाे प्रदर्शन प्रज्ञा भवनमा केन्द्रित भएर भेलामा परिणत हुने तथा भेलालाइ प्रधानमन्त्ती केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।

   

तस्वीर : महेश्वर केसी/न्यूज २४

 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth na
National/Online Media

0 Comments