Incident Reports

सडकबाटै संविधान वाचन गरेर प्रतिनिधिसभा विघटनको विरोध

2021-01-10

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ- प्रतिनिधि सभा विघटनविरुद्ध नेपाल दलित मुक्ति संगठनले राजधानीमा विरोध प्रदर्शन गरेको छ।

आइतबार प्रतिनिधि सभा पुनर्स्थापना गर, प्रतिगामी कदम मुर्दावाद, असंवैधानिक कदम खारेज गर, दलित एकता जिन्दावाद भन्दै  र्‍यालीसहित  बबरमहल हुँदै  बानेश्‍वरमा र्‍यालीसहित प्रदर्शन गरेका हुन्।

यसका साथै उनीहरुले सडकमै संविधान वाचन गरेर समेत सुनाएका थिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Dalit Organizations
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments