Incident Reports

प्रतिनिधिसभा विघटनको विरोधमा धरानमा काङ्ग्रेसको प्रदर्शन

2021-01-09

Province 1, Sunsari, Dharan

 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा धरानमा पनि नेपाली काङ्ग्रेसले वृहत प्रदर्शन गरेको छ ।

धरानको विभिन्न वडाबाट सहभागी काङ्ग्रेस कार्यकर्ताहरुले भानुचोकमा कोणसभा गरी प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम भन्दै लोकतान्त्रिक संविधानको रक्षा गर्न अपिल गरेको छ ।

काङ्ग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध देशव्यापी आन्दोलन गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments