Incident Reports

जबरजस्ती करणी अभियोगमा पक्राउ

2021-01-05

Province 1, Khotang, Khotehang, Ward 3

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–३ सावाकटरेका ६० वर्षीय मानबहादुर मगर पक्राउ परेका हुन् ।

स्थानीय २१ वर्षीया महिलालाई तीन दिनअघि जबरजस्ती गरेको अभियोगमा शुक्रबार पक्राउ गरी शनिबार जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइएको प्रहरी निरीक्षक गोविन्द साहले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय खोटाङबजारस्थित प्रहरीले पक्राउ गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments