Incident Reports

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

2021-01-14

Sudurpashchim, Kailali, Tikapur, Ward 4

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कैलाली टिकापुर नगरपालिका-४ घर भएका ३२ वर्षीय बृजु भरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Police website

0 Comments