Incident Reports

बालिका बलात्कारको आरोपमा पक्राउ

2021-01-14

Lumbini, Rupandehi, Tillotama, Ward 13

काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ बाट पाँच वर्षीया बालिकालाई बलात्कार गरी समेत कुटपिट गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। तिलोत्तमा–१३ बभनी बस्ने वाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होमबहादुर विकलाई प्रहरीले बिहीबार बेलुका पक्राउ गरेको हो।

बालिकालाई बलात्कार तथा कुटपिट गरी घाइते बनाई छाडेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले होम बहादुरलाई पक्राउ गरेको हो। बालिकालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै थप उपचारका लागि वीर अस्पताल काठमाडौं ल्याइएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments