Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2021-01-16

Lumbini, Dang, Dangisharan, Ward 7

२२ वर्षीया युवतीलाई  बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले माघ ४ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको  डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा माघ ४ गते गरिएको छ  ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments