Incident Reports

कैलालीमा महिलामाथि बलात्कार, एक जना पक्राउ

2021-01-16

Sudurpashchim, Kailali, Gauriganga, Ward 2

धनगढी: कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।  जिल्लाको गौरीगंगा नगरपालिका–२ उदासी टोलका ३० वर्षीय कमल नेपाली बलात्कार आरोपमा पक्राउ परेका हुन।  २७ वर्षीया महिलालाई घर पछाडि खेतमा बोलाएर जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएपछि नेपालीलाई शनिबार राति पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।  

पक्राउपछि अभियुक्त नेपालीलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments