Incident Reports

Bigamous Man Remanded

2014-06-17

Gandaki, Tanahun, Shuklagandaki

Kaski,Bahuvivahka aaropit purvapakshka thunama. Kaski/ June 17 The district court of Kaski has remanded Deepak Sapkota, 24, of Pokhara sub-metropolis in custody on June 17 on charge of polygamy. He has been accused of marrying Pratichya Sapkota, 26, of Raipur VDC-3 on May 16 despite having a first wife. The victim’s family had lodged a complaint at District police office on May 19 against the accused. The accused was arrested by the police on May 20 and was remanded in custody by the court order. The other accused Pratichya was remanded in custody after she could not pay a bail amount of Rs 25,000. San Bahadur Thapa कास्की । ०७१ असार ३ गते तनहुँ जिल्ला राईपुर गाविस-३ घर भई पोखरा उमनपा-१७ डेरा गरी बस्ने २४ वर्षीय दीपक सापकोटालाई बहुविवाह गरेको आरोपमा जिल्ला अदालतको आदेशमा असार ३ गते पुर्पक्षका लागि थुनामा पठाइएको छ । आरोपित सापकोटाले राईपुर गाविस-३ की २६ वर्षीया प्रतीक्षा सापकोटासँग जेठ २ गते बहुविवाह गरेको भन्दै पीडितका आफन्तले जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनामा संलग्न आरोपित सापकोटालाई जेठ ६ गते गिरफ्तार गरी बहुविवाह मुद्दामा अनुसन्धान गरेकोमा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाइएको र प्रतीक्षालाई रू.२५ हजार धरौटी राखि तारेखमा रिहा गर्न आदेश दिए पनि धरौटी रकम तिर्न नसक्दा पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाले जनायो । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis