Incident Reports

विराटनगरमा प्रचण्ड–माधव समूहको सिट्टी जुलुस

2021-01-26

Province 1, Morang, Biratnagar

प्रतिनिधिसभा पुनस्थापनाको माग गर्दै नेकपा प्रचण्डमाधव समूहले विराटनगरमा सिट्टी जुलुस निकालेको छ । विराटनगरको जनआन्दोलन चोकबाट सिट्टी बजाउँदै जुलुस निकालिएको थियो ।

नेकपा प्रचण्ड माधव समूहका नेता, कार्यकर्ता तथा विद्यार्थीहरुको सहभागितामा निकालिएको जुलुस विराटनगर बजार परिक्रमा गर्दै जलजला चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्नुहुँदै नेकपा मोरङ जिल्ला सचिवालय सदस्य ओसिम आलम, पारुल क्षेत्रीलगायतले सम्बोधन गरेका थिए । उनिहरूले प्रगितमन विरुद्धको संघर्ष थप चर्काउँदै लैजाने बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments