Incident Reports

रत्‍नपार्कमा क्रान्तिकारी माओवादीको कार्टुन प्रदर्श‍न

2021-01-28

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — नेकपा (क्रान्तिकारी माओवादी)ले बिहीबार रात्‍नपार्कमा कार्टुन प्रदर्शन गरेको छ ।

मोहन वैद्य नेतृत्वको उक्त पार्टीको जनवर्गीय स‌ंगठन र मोर्चाले संसदीय व्यवास्थाको खारेजीको माग गर्दै प्रदर्शन गरेको हो । 

रत्नपार्कको भित्तामा समसामयिक घटनाक्रम झल्कने कार्टुन टाँगेर प्रदर्शन गरिएको हो । कार्यक्रममार्फत् पार्टीले संघीय जनगणतन्त्र स्थापनाको माग गरेको छ ।

सो कार्यक्रममा सीपी गजुरेलले सम्बोधन गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN-M (Baidya)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments