Incident Reports

विराटनगरमा प्रचण्ड-नेपाल समूहको प्रदर्शन सुरू, कोसी राजमार्ग अवरूद्ध

2021-01-29

Province 1, Morang, Biratnagar

नेकपाको प्रचण्ड-नेपाल समूहले अहिले विराटनगर-धरान सडक अवरुद्ध पारेर शक्ति प्रदर्शन गरिरहेको छ।

प्रदेश १ का विभिन्न जिल्लाबाट आएका नेकपा कार्यकर्ताले मुख्य सडकको जनआन्दोलन चोकको दायाँ-बायाँ ढाकेका कारण विराटनगरको यातायात आवागमन अस्तव्यस्त बनेको छ।

प्रतिनिधि सभा विघटनविरुद्ध आयोजित बिरोध सभालाई अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, योगेश भट्टराई लगायतले सम्बोधन गर्नेछन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments