Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-01-24

Lumbini, Dang, Lamahi, Ward 7

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लमही नगरपालिका–७ का २७ वर्षीय साहिल भनिने देउप्रसाद चौधरीलाई माघ १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ ११ गते बलात्कार गरेको भन्दै पीडितपक्षले माघ ११ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएका थिए । घटना लगत्तै फरार आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका एसपी गणेश चन्दले  बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ११ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको छ ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments