Incident Reports

काठमाडौंका हरेक क्याम्पस अगाडि प्रचण्ड–माधव पक्षका विद्यार्थी को १५ मिनेट चक्काजाम

2021-02-03

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका विद्यार्थीले आज १५ मिनेट चक्काजाम गरेका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको प्रचण्ड–माधव पक्षआवद्ध अनेरास्ववियूले काठमाडौंका हरेक क्याम्पस अगाडि १५ मिनेट चक्काजाम गरेको हो।

यसअघि विद्यार्थीहरूले र्‍याली र प्रदर्शन गर्दै आएका थिए। प्रचण्ड–माधव नेतृत्वको नेकपाले पनि धर्ना, विरोध सभा र प्रदर्शन गर्दै आएको छ। यो समूहले माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै ‘विशाल सभा’ गर्ने जनाएको छ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments