Incident Reports

सरकारी गाडी तोडफोड गरेको भन्दै मोरङमा दाहाल-नेपाल समूहका ६ जना पक्राउ

2021-02-04

Province 1, Morang, Biratnagar

आमहड्तालमा उत्रिएका नेकपा दाहाल-नेपाल समूह मोरङ संघर्ष समिति सह-संयोजक पारुल क्षेत्रीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारी गाडी तोडफोड र बन्द गराउँदै हिँडिरहेको अवस्थामा क्षेत्रीसहित संगम चौधरी, शारदा मैनाली, मिरा दाहाल पोखरेललगायतलाई विराटनगरस्थित तीनपैनी चोकबाट प्रहरीले पक्राउ गरेको हो । 

बा १ झ ९११८ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरी तोडफोड गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी मानबहादुर राईले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments