Incident Reports

कैलालीको लम्कीमा देउडा खेलेर प्रदर्शन

2021-02-04

Sudurpashchim, Kailali, Lamkichuha

धनगढीः देशव्यापी आम हड्ताल घोषणा गरेको नेकपा प्रचण्ड–नेपाल समूहले कैलालीको लम्कीमा देउडा खेलेर प्रदर्शन गरेको छ। एकातर्फ महिला र अर्कोतर्फ पुरुषले देउडा गाउँदै आमहड्ताल गरेको संकेत गरेका हुन।  उनीहरुले प्रतिनिधी सभा विघटन तथा संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा गित गाउँदै देउडा खेलेका छन्।  

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments