Incident Reports

बुटवलमा कालो मास्कसहित कांग्रेसका १८ शुभेच्छुक संस्थाको विरोध

2021-02-07

Lumbini, Rupandehi, Butwal

बुटवल ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका शुभेच्छुक संस्थाहरूले बुटवलमा प्रदर्शन गरेका छन् ।पार्टीका १८ शुभेच्छुक संस्थाले बुटवलका विभिन्न चोकबाट ¥याली निकालेर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले कालो माक्स लगाएर प्ले कार्ड र ब्यानरसहित प्रदर्शन गरेका थिए ।

यता संखुवासभाको खाँदवारी, तेह्रथुम, धनकुटामा पनि प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै कांग्रेसले बिरोधसभा गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments