Incident Reports

छिमेकीलाई छुरा प्रहार गर्ने युवा पक्राउ

2021-02-07

Province 1, Morang, Belbari

मोरङ-

मोरङको बेलबारीमा छिमेकीलाई छुरा प्रहार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।स्थानीय २४ वर्षीय दिनेश दाहाललाई पेटमा छुरा प्रहार गरेर फरार भएका बेलबारी नगरपालिका–२ का २२ वर्षीय अनिल उराउलाई प्रहरिले पक्राउ गरेको हो ।

आफूलाई गालीगलौज गरेको भन्दै उराउले दाहालको पेटमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहालको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports