Incident Reports

प्रतिनिधि सभा विघटनविरुद्ध शहीद परिवारको प्रदर्शन

2021-02-08

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध शहीद, बेपत्ता योद्धा परिवारले प्रदर्शन गरेको छ। 

शहीद, बेपत्ता योद्धा परिवार बागमती प्रदेशको आयोजना गरिएको प्रदर्शन माइतीघरबाट सुरु भएर बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। शहीदहरूको रगतले लेखिएको संविधानको रक्षार्थ प्रदर्शन गरिएको जनाइएको छ। 

प्रदर्शनमा सहभागीहरूले ‘शहीदको रगतले पोल्नेछ, जनताले विद्रोह बोल्नेछ’, हाम्रो बलिदान हाम्रो शान, जनताको शक्ति छ महान’, ‘असंवैधानिक कदम खारेज गर, शहीद बेपत्तालाई सम्मान गर’, ‘शहीद बेपत्ता परिवार के भन्छ, बलिदानको मूल्य ले भन्छ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए।





Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments