Incident Reports

बझाङमा धारिलो हतियार देखाउँदै लुटपाट, दुई जना पक्राउ

2021-02-04

Sudurpashchim, Bajhang, Jaya Prithivi

बझाङमा धारिलो हतियार देखाउँदै लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् ।जिल्लाको जयपृथ्वी नगरपालिकाको वडा नम्बर ८ सेलाखेतबाट फर्किरहेका बैतडीको सुर्नयाका किशोर बिष्टमाथि धारिलो हतियार देखाएर लुटपाट गर्ने सुरज श्रेष्ठ र गजेन्द्र पुरीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

विष्टबाट उनीहरुले मारिदिने धम्कीसहित मोबाईल र नगद ३,५०० रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई बिहीबार चैनपुर बजारबाट पक्राउ गरिएको र चोरि सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान गरिरहेको प्रहीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports